स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी सन्दीप लामिछानेको जीवनकथालाई समावेश गरेको छ । यस पहलले स्थानीय विद्यार्थीलाई आफ्नै जन्मभूमिबाट विश्व स्तरमा सफल भएको प्रेरणादायी व्यक्तित्वको जीवन र